सेञ्चुरी बैंकले थप्यो चार वटा नयाँ शाखा

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप चारवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको चतरा र झुम्कामा, मोरङ्गको रङ्गगेली र झापाको चन्द्रागढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप चारवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सुनसरीको चतरा र झुम्कामा, मोरङ्गको रङ्गगेली र झापाको चन्द्रागढीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो ।

Share News