सिटिजन्स बैंकको बिराटनगर शाखा स्थानान्तरण

<p>काठमाडौं । आइतबार(आज)देखि सिटिजन्स बैंकको बिराटनगर शाखा स्थानान्तरण भएको छ । बैंकले हाल बिराटनगरमा रहेको कार्यालय भन्दा करिब ५०० मिटरकोे दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरेको हो । बैंकले शाखा स्थानान्तरणका साथै बैंकिंग कारोबार संचालन गरेको छ । उक्त नयाँ भवनको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका [&hellip;]</p>

काठमाडौं । आइतबार(आज)देखि सिटिजन्स बैंकको बिराटनगर शाखा स्थानान्तरण भएको छ । बैंकले हाल बिराटनगरमा रहेको कार्यालय भन्दा करिब ५०० मिटरकोे दुरीमा रहेको रंगेली रोडमा रहेको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरेको हो ।

बैंकले शाखा स्थानान्तरणका साथै बैंकिंग कारोबार संचालन गरेको छ । उक्त नयाँ भवनको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् ।

बैंकले हाल आफ्ना ७४ शाखा, ७० वटा एटीएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News