सनराइज बैंकको शाखा ओखलढुङ्गाकोे मोलुङ्गमा

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार ओखलढुङ्गाकोे मोलुङ्गमा आफ्नो ८७औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका छन् । बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा विस्तार गरेको [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले बिहिबार ओखलढुङ्गाकोे मोलुङ्गमा आफ्नो ८७औं शाखा बिस्तार गरेको छ । मोलुङ्ग शाखाकोे उद्घाटन संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, मोलुङ्ग गाउँपालिकाका अध्यक्ष मणिराज राई र बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले संयुक्त रुपमा गरेका छन् ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले ओखलढुङ्गाकोे मोलुङ्गमा शाखा विस्तार गरेको हो ।

 

 

Share News