काठमाडौं । सनराइज बैंक लिमिटेडले पाल्पाकोे निस्दीमा आफ्नो ८६औं शाखा बिस्तार गरेको छ ।
उक्त शाखाको उद्घाटन निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सरूले उद्घाटन गरेका हुन् ।
बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा बिस्तार गरेको हो ।