ग्रिन डेभलपमेन्ट बैंकको ३ लाख ३७ हजार कित्ता संस्थापक हकप्रद लिलामी हुदै, अन्तिम दिन असार १० गते

<p>काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ३ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । सेयर खरिदका लागि शिलवन्दी बोलपत्र असार ३ देखि खुला भई असार १० गतेसम्म तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले गत माघ २ देखि फागुन २३ गतेसम्म हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको संस्थापक हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको ३ लाख ३७ हजार ५०० कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । सेयर खरिदका लागि शिलवन्दी बोलपत्र असार ३ देखि खुला भई असार १० गतेसम्म तोकिएको छ ।

चुक्तापुँजी बढाउन बैंकले गत माघ २ देखि फागुन २३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । निर्धारित समयमा आवेदन नपरेका सेयर लिलामी गर्न लागेको हो ।

Share News