नेपाल बङ्गलादेश बैंकको ७१औं शाखा कोटेश्वरमा

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ७१ औं शाखा काठमाडौंको कोटेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए । यस शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ७१ औं शाखा काठमाडौंको कोटेश्वरमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष जलाल अहमदले गरेका थिए ।

यस शाखा सहित बैंकले ७१ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ५२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Share News