राष्ट्र बैंक नयाँ मौद्रीक नीति तयारीमा जुट्यो, माग्यो सुझाव

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रीक नीति तयारीका लागि जुटेको छ ।  मौद्रीक नीति तयारीका लागि केन्द्रीय बैंकले सुझाव मागेको छ । मौद्रिक नीतिमा समावेश गर्न आफ्ना रायसुझावहरु अनुसन्धान विभागमा पठाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सरकारले बजेट सार्वजनिक गरिसकेकाले सोही बजेटको धरातलमा टेकेर केन्द्रीय बैंकले मौद्रीक नीति ल्याउने गरेको छ [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रीक नीति तयारीका लागि जुटेको छ ।  मौद्रीक नीति तयारीका लागि केन्द्रीय बैंकले सुझाव मागेको छ ।

मौद्रिक नीतिमा समावेश गर्न आफ्ना रायसुझावहरु अनुसन्धान विभागमा पठाउन राष्ट्र बैंकले अनुरोध गरेको छ । सरकारले बजेट सार्वजनिक गरिसकेकाले सोही बजेटको धरातलमा टेकेर केन्द्रीय बैंकले मौद्रीक नीति ल्याउने गरेको छ ।

Share News