मालपोतका कर्मचारीले घुस बिना काम गर्दैनन् – अध्यक्ष वाग्ले
विगत साढे तीन दशकदेखि घरजग्गा व्यवसायमा लागेका सक्रिय व्यवसायी हुन् इच्छाबहादुर वाग्ले । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष समेत रहेका वाग्लेले घरजग्गा व्यवसायमात्रै होइन शिक्षा, पर्यटन लगायत क्षेत्रमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् घरजग्गा धितो कर्जामा कडाइ गरेपछि घरजग्गा व्यवसायीहरू असन्तुष्ट बनेका छन् । वर्तमान घरजग्गा व्यवसाय, सरकारले गरेको नीति र वाग्लेको व्यक्तिगत व्यवसायिक जीवनको विषयमा विकासन्युजका सन्तोष रोकाया र राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
नेपालदेखि भारतको कन्याकुमारीसम्म मोटरसाइकल यात्रा गर्ने दुई बैंकरको कथा
काठमाडाैं । केही साता अगाडि मात्रै नेपाली दुई जना बैंकरले नेपालदेखि भारतको कन्याकुमारीसम्मको मोटरसाइकल यात्रा गरेका छन् । करिब साढे १४ दिनको लामो दूरीमा उनीहरुले ६ हजार ८३६ किलोमिटर यात्रा पूरा गरेका हुन् । सिभिल बैंकको ब्राण्डिङ तथा कर्पोर कम्युनिकेशन हेड विजय कशजु र सिद्धार्थ बैंकका मार्केटिङ म्यानेजर आवाशिष ओझाले कन्याकुमारीसम्मको यात्रा गरेका हुन् । यात्रा सम्बन्धि गरेको कुराकानीको अंशः