प्रधानमन्त्री शाहले आह्वान गरे मन्त्रिपरिषद बैठक

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । 

शुक्रबार (आज) बिहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

मन्त्रिपरिषद बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
 

Share News