फूलैफूलले सजिँदै गाउँघर, नजिकिँदै तिहार (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै गाउँघरमा सयपत्री फूल ढकमक्क फुलेका छन् । पहेँलो र सुन्तला रङका सयपत्री फूलले गाउँघरको वातावरण रमणीय बनेको छ । तिहारमा घरआँगन सजाउन र माला उन्न प्रयोग गरिने सयपत्री फूलले पर्वको रौनक थपेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकास्थित सहारा घर परिसरमा फुलेका सयपत्री फूलले पनि सबैको मन लोभ्याउँछन् । तस्बिरमा हेरौँ, तिहारको उल्लाससँगै प्रकृतिमा छाएको फूलको सुन्दरता । 

nullnullnullnullnullnullnullnullnullnullnullnull

Share News