काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ । बैठकपछि सरकारले गरेका निर्णय सार्वजनिक गरिनेछ ।