काठमाडाैं । नेपाली कांग्रेसका सांसद अर्जुननर सिंह केसीले संवैधानिक निकाय लाचा बनेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक निकायहरु सरकारको लाचार बनेको आरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री बालेन शाहको एक्लै हिँड्ने बानीमा पनि प्रश्न गरे । उनले सिंगो संसद प्रधानमन्त्रीको साथमा रहेको भए पनि उनी एक्लै भएको भन्ने स्टाटसप्रति प्रश्न गरे ।
उनले संसदप्रति जिम्मेवार र जवाफदेही हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।