प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको अवरोध

काठमाडौं । मंगलबार (आज) बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।

Share News