उपचारको नाममा भिसाको दुरुपयोग नगर्न अमेरिकन दूतावासको आग्रह

काठमाडौं । अमेरिकाले विदेशी पाहुनालाई सरकारी सेवाको दुरुपयोग नगर्न आग्रह गरेको छ । 

नेपालस्थित अमेरिकन दूतावासले चिकित्सा सेवाको खर्च बेहोर्न सरकारी सहायता प्रयोग गर्ने विदेशी आगन्तुकहरूले आफ्नो भिसाका सर्तहरूको दुरुपयोग गरिरहेको जनाएको हो ।

‘अमेरिकामा सार्वजनिक सुविधाहरूको दुरुपयोग गरेमा वा त्यस्ता सुविधाहरूमा निर्भर भएमा आगामी दिनमा अमेरिका यात्रा गर्न अयोग्य हुन सक्नेछन्,’ दूतावासले उल्लेख गरेको छ ।

null

Share News