बानेश्वरमा फेरि गोली चल्यो

काठमाडौं । नयाँ बानेश्वरमा फेरि गोली चलेको छ ।

जेनजीको प्रदर्शन उग्र बनेपछि प्रहरीले फेरि गोली चलाएको हो ।

प्रदर्शनमा सहभागी हाम्रा सम्वाददाताका अनुसार प्रहरीले भर्खरै गोली चलाउन सुरु गरेको हो । 
 

Share News