अब विदेशी विद्यार्थीलाई नेपालमा निःशुल्क भिसा

काठमाडौं । सरकारले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा नीति बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । 
 

Share News