काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।
आइतबार कम्पनीको १८ दशलमव ३८११ प्रतिशतका दरले हुन आउने ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको सातौँ वार्षिक साधारणसभाबाट भएको उक्त बोनस सेयर सूचिकृत भएको हो ।