काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ९ लाख १४ हजार ३ सय २.८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको सेयर शुक्रबार सूचीकृत भएको नेप्सेले जनाएको छ ।