आज सार्वजनिक बिदा, सेयर बजार बन्द रहने

<p>काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।</p>

काठमाडौं । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले उघौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

सरकारले बिदा दिएकाले आज सरकारी कार्यालका साथै बैंक तथा वित्तीय संस्था बन्द, सेयर बजार बन्द हुनेछ ।

Share News