नेपाल वेयर हाउजिङले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी बराबर हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त [&hellip;]</p>

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।

असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी बराबर हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

उक्त हकप्रद प्रस्ताव स्वीकृतिका लागि विशेष साधारणसभामा प्रस्ताव पेस गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

Share News