सिटिजन्सले घोषणा गर्याे ३ वटा म्युचुअल फण्डको लाभांश

<p>काठमाडौं । सिटिजन्स क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यािपटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिटिजन्स म्युचुअल फण्ड १ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएका [&hellip;]</p>

काठमाडौं । सिटिजन्स क्यापिटलले म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यािपटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।

गत वर्षको नाफाबाट इकाईधनीहरूलाई सिटिजन्स म्युचुअल फण्ड १ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

लाभांश वितरण प्रयोजनार्थ तीन म्युचुअल फण्डको लागि असोज १३ गते एक बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कारोबार भइ कायम इकाइधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।

Share News