७४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ । नागरिक लगानी कोषको उक्त बोनस सेयर सूचीकृत भएको हो । सूचीकृत भएको सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सक्ने छन् ।</p>

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ ।

नागरिक लगानी कोषको उक्त बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत भएको सेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरिद बिक्री गर्न सक्ने छन् ।

Share News