गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले दिए राजीनामा

<p>काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो । घिमिरे २०७८ साल माघ १९ गते ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका थिए । [&hellip;]</p>

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।

घिमिरे २०७८ साल माघ १९ गते ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझै एक वर्ष ५ महिना बाँकी थियो ।

Share News