कुमारी र सूर्याेदय वोमीको सेयर बिक्रीमा, ३५ दिनपछि सर्वसाधारणले पनि किन्न पाउने

<p>काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनीको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।

बैंकका अनुसार संस्थापक सेयरधनीको २२ हजार ३२७ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल रहेको छ ।

यस्तै सूर्याेदय वोमी लघुवित्तले पनि साढे ७ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

Share News