कालिका लघुवित्तका तीन जना संस्थापक बाहिरिँदै

<p>काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता सेयर बिक्रीमा राखेको हो । लघुवित्तका अनुसार संस्थापक सेयरधनी मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता [&hellip;]</p>

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ६ हजार ३८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

लघुवित्तका अनुसार संस्थापक सेयरधनी मनोज कुमार थापाको स्वामित्वमा रहेको ४ हजार १३१ कित्ता, रमेश तिवारीको १ हजार २५४ कित्ता र मोति प्रसाद पौडेको १ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

लघुवित्तको उक्त सेयर संस्थाका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । यदि उक्त सेयर ३५ दिनभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

Share News