कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना

<p>काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै तीजको शुभकामना दिएको छ । बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ । निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड तीजलाई लक्षित गर्दै तीजको शुभकामना दिएको छ ।

बैंकले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहिहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाबाट सेवाग्राहीहरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएको छ ।

Share News