सुपरमाई हाइड्रोपावरले घोषणा गर्यो १२.६३ प्रतिशत लाभांश, बोनस र नगद कति ?

<p>काठमाडौं । सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो । सो प्रस्ताव विद्युत नियमन आयोग र आगामी [&hellip;]</p>

काठमाडौं । सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

सो प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुने कम्पनीले जनाएको छ ।

Share News