नेप्से ३००० माथि, एक घण्टा नबित्दै ८ अर्ब बढीकाे कारोबार

<p>काठमाडौं । नेप्से परिसूचक ३००० भन्दा बढी अंक नाघेकाे छ । बिहीबार कारोबार सुरु भएको १ घण्टा नबित्दै नेप्से ३०११.७३ बिन्दु पुगेको छ । कारोबार सुरु भएको करिब १ घण्टामा नै ८ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । समाचार तयार पार्दासम्मा सबैभन्दा धेरै बैंकिङ समूह बढेको छ । यो समूह ४ [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचक ३००० भन्दा बढी अंक नाघेकाे छ । बिहीबार कारोबार सुरु भएको १ घण्टा नबित्दै नेप्से ३०११.७३ बिन्दु पुगेको छ ।

कारोबार सुरु भएको करिब १ घण्टामा नै ८ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । समाचार तयार पार्दासम्मा सबैभन्दा धेरै बैंकिङ समूह बढेको छ । यो समूह ४ प्रतिशतभन्दा धेरै बढेको छ ।

पहिलो एक घण्टा कारोबारमा १४९ कम्पनीको मूल्य बढ्दा ८९ को घटेको छ भने ५ को स्थिर रहेको छ ।  कारोबार रकमको आधारमा हालसम्म कुमारी बैंक, हिमालयन रि, अपी पावर शीर्ष स्थानमा रहेका छन् ।

Share News