कालंगा हाइड्रोको वार्षिक साधारण सभा चैत २८ गते

<p>काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समिति बैठकले चैत २८ गते बुधबारका लागि सभा बोलाएको हो । कम्पनीको सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो १ बजे हुने भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०८०/०८१ का लागि [&hellip;]</p>

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समिति बैठकले चैत २८ गते बुधबारका लागि सभा बोलाएको हो ।

कम्पनीको सभा केन्द्रीय कार्यालय धोवीघाट, ललितपुरमा दिउँसो १ बजे हुने भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने जनाइएको छ ।

Share News