ललितपुर महानगरद्वारा अगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड बराबरको बजेट प्रस्तुत

<p>काठमाडौं । ललितपुर महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले तेस्रो नगर सभाबाट आगामी वर्षका सो बजेट विनियोजन गरेकी हुन् । प्रस्तुत बजेटमा पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड [&hellip;]</p>

काठमाडौं । ललितपुर महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले तेस्रो नगर सभाबाट आगामी वर्षका सो बजेट विनियोजन गरेकी हुन् ।

प्रस्तुत बजेटमा पुँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँको रहेको छ । महानगरपालिको चालु आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

Share News