काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी

<p>काठमाडौं । काठमाडौंमा १२ महिना नै मेलम्चीको पानी आउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>