पुँजीगत खर्च प्रभावकारी हुन सकेन : अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च प्रभावकारी ढंगले खर्च हुन नसकेको बताएका छन् । महतले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् । ‘पुँजीगत खर्चको प्रभावकारीता बढ्न सकेको छैन, आयोजनाको पूर्व तयारी र प्राथमिकीकरण साधन स्रोत छर्ने प्रवृत्ति रहेको र कार्यान्वन पक्ष कमजोर रहेको छ’, उनले बजेट मन्तव्यमा भनेका [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीगत खर्च प्रभावकारी ढंगले खर्च हुन नसकेको बताएका छन् । महतले आज संघीय संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो कुरा बताएका हुन् ।

‘पुँजीगत खर्चको प्रभावकारीता बढ्न सकेको छैन, आयोजनाको पूर्व तयारी र प्राथमिकीकरण साधन स्रोत छर्ने प्रवृत्ति रहेको र कार्यान्वन पक्ष कमजोर रहेको छ’, उनले बजेट मन्तव्यमा भनेका छन् ।

स्रोत साधनको समूचित परिचालन मार्र्फत सार्वजनिक खर्चलाई उपलव्धिमुलक चुनौती रहेको उनको भनाइ छ ।

Share News