भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

<p>काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । मंगलबार आईओसीले डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको  नेपाल आयल निगमले जनाएको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ [&hellip;]</p>

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

मंगलबार आईओसीले डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको  नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ ।

नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य घटाउने कि नघटाउने भन्नेबारे छलफल हुने निगमले बताएको छ ।

Share News