भ्रष्टाचारी विरुद्ध फाइल होइन फायर खोल्नुपर्छ – महामन्त्री शर्मा

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीका विरुद्ध फाइल होइन फायर खोल्न आह्वान गरेका छन् । आज संसदमा बोल्दै महामन्त्री शर्माले सरकार भ्रष्टाचारीका विरुद्ध निर्मम भएर प्रस्तुत हुन समेत आग्रह गरे । ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले, त्यसको लागि संयम एउटा दृष्टिकोण पनि बनाउनु पर्छ, निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नुपनि [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीका विरुद्ध फाइल होइन फायर खोल्न आह्वान गरेका छन् । आज संसदमा बोल्दै महामन्त्री शर्माले सरकार भ्रष्टाचारीका विरुद्ध निर्मम भएर प्रस्तुत हुन समेत आग्रह गरे ।

‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले, त्यसको लागि संयम एउटा दृष्टिकोण पनि बनाउनु पर्छ, निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नुपनि हुन्न’, महामन्त्री शर्माले भने ।

Share News