कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गरिने

<p>काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएकाे छ । महानगरले नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने भएकाे हाे । बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूकाे निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएकाे हाे ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएकाे छ ।

महानगरले नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने भएकाे हाे ।

बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूकाे निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएकाे हाे ।

Share News