प्रहरी बिटमा बालेनको डोजर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । महानगरको  नगरप्रहरीले मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट प्रहरीकै सहकार्यमा  भत्काएको हो । मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको महानगरले भत्काएको जनाएको छ । मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ । महानगरको  नगरप्रहरीले मंगलबार मैतीदेवी चोकमा रहेको प्रहरी बिट प्रहरीकै सहकार्यमा  भत्काएको हो ।

मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा हामीले प्रहरीकै सहकार्यमा प्रहरी बिट हटाउन लागिएको महानगरले भत्काएको जनाएको छ ।

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो ।

सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ ।

Share News