मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

<p>काठमाडौं। गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको हाे । हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर सामागाउँ पुगिसकेकाे बताइएकाे छ । हिमपहिराेकाे कारण कति क्षति भयाे भन्न विवरण आउन बाँकी छ ।</p>

काठमाडौं। गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको हाे ।

हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर सामागाउँ पुगिसकेकाे बताइएकाे छ । हिमपहिराेकाे कारण कति क्षति भयाे भन्न विवरण आउन बाँकी छ ।

Share News