सर्वोच्चले राष्ट्रपतिलाई सोध्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण

<p>काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ । आइतबार राष्ट्रपति भण्डारीको नाममा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको हो । संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेका हो ।</p>

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको छ ।

आइतबार राष्ट्रपति भण्डारीको नाममा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले  नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण सोधेको हो ।

संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि उनीविरुद्ध सर्वोच्चमा मुद्दा परेका हो ।

Share News