माओवादी रहुन्जेल भ्रष्टाचारीलाई चैनसँग बस्न दिने छैनौं : प्रचण्ड

<p>काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नाे पार्टी नेतृत्वमा रहुन्जेल भ्रष्टाचारी तथा दलाललाई चैनसँग बस्न नदिने बताएका छन् । दाहालले बिहीबार काठमाडाैंमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको पहिलो अधिवेशनमा बल्दै सो कुरा बताएका हुन् । उनले यसकाे लागि नागरिकका साथ र सहयोग आवश्यक रहेको बताए । उनले आफु रहुन्जेल देशले सुख पाउँदैन भन्ने मान्छे पनि रहेको [&hellip;]</p>

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नाे पार्टी नेतृत्वमा रहुन्जेल भ्रष्टाचारी तथा दलाललाई चैनसँग बस्न नदिने बताएका छन् ।

दाहालले बिहीबार काठमाडाैंमा सम्पन्न नेपाल उद्योग व्यापार महासंघको पहिलो अधिवेशनमा बल्दै सो कुरा बताएका हुन् । उनले यसकाे लागि नागरिकका साथ र सहयोग आवश्यक रहेको बताए ।

उनले आफु रहुन्जेल देशले सुख पाउँदैन भन्ने मान्छे पनि रहेको बताए । ‘प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन्, माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल, भ्रष्टहरूलाई चैनमा बस्न दिइँदैन,’ उनले भने ।

 

Share News