अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने

<p>काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।</p>

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो ।

जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो ।

हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।

Share News