काठमाडौं । कर्मचारी सञ्चय कोषको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र डा. हरि अधिकारी नियुक्त भएका छन् ।
पाैडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेकाे हाे ।