काठमाडौं क्षेत्र नं ७ प्रदेश १ बाट वस्ती उम्मेदवारमा सिफारिस

<p>काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ प्रदेश नम्बर १ बाट गोकुल वस्ती उम्मेदवारमा सिफारिस भएका छन् । आइतबार बसेको नेकपा (एमाले जिल्ला कमिटिको बैठकले वस्तीलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदवारमा सिफारिस गरेको हो । वस्तीसँगै अन्य तीनजनालाई पनि पार्टीले उम्मेदवारको लागि सिफारिस गरेको छ । जसमा पार्टीको जिल्ला सदस्यहरुमा गोपाल माली, दीपा थिङ, र [&hellip;]</p>

काठमाडौं । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ प्रदेश नम्बर १ बाट गोकुल वस्ती उम्मेदवारमा सिफारिस भएका छन् । आइतबार बसेको नेकपा (एमाले जिल्ला कमिटिको बैठकले वस्तीलाई पहिलो प्राथमिकतामा राखेर उम्मेदवारमा सिफारिस गरेको हो । वस्तीसँगै अन्य तीनजनालाई पनि पार्टीले उम्मेदवारको लागि सिफारिस गरेको छ । जसमा पार्टीको जिल्ला सदस्यहरुमा गोपाल माली, दीपा थिङ, र विश्वराम सापकोटा रहेका छन् ।

लामो समयदेखि सामाजिक तथा राजनीतिक रुपमा सक्रिय रहँदै आएका वस्तीले सोही क्षेत्रको पार्टीको प्रदेश कमिटिको नेतृत्व गर्दै आएका छन् । पार्टी र आममतदातामा आफ्नो बलियो प्रभाव रहेकाले पार्टीले आफुलाई प्राथमिकतामा राखेर सिफारिस गरेको वस्तीको भनाइ छ ।

Share News