काठमाडौं । काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे)मा बनेको अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।
सब-वेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।