काठमाडौं महानगरले आज ढुंगेधारामा अनुमति बिना बनाएका घरटहरा भत्कायो

<p>काठमाडौं । काठमाडौं महानगरले अनाधिकृत ढंगले घर टहरा बनाएका वा नियम विपरित ढंगले संरचनाको प्रयोग गरिरहेका संरचना हटाउने अभियानलाई आजपनि निरन्तरता दिएको छ । सोही क्रममा महानगरले आज ढुंगेधारस्थित अनाधिकृत ढंगले बाटो छेक्ने गरी निर्माण गरिएको संरचनालाई हटाएको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरले अनाधिकृत ढंगले घर टहरा बनाएका वा नियम विपरित ढंगले संरचनाको प्रयोग गरिरहेका संरचना हटाउने अभियानलाई आजपनि निरन्तरता दिएको छ । सोही क्रममा महानगरले आज ढुंगेधारस्थित अनाधिकृत ढंगले बाटो छेक्ने गरी निर्माण गरिएको संरचनालाई हटाएको छ ।

Share News