काठमाडौं अल्फाबिटामा मेयर बालेनद्वारा डोजर लगाउन शुरु

<p>काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले बानेश्वरमा रहेको अल्फाबिटा कम्पलेक्सको भुईं तला खाली गराउनको लागि डोजर लगाएका छन् । मेयर शाहले अल्फाबिटाको भवनको भुईं तलामा मापदण्डविपरित व्यवसाय सञ्चालन गरिएको भन्दै डोजर लगाएर हटाउन लागेका हुन् । अहिले डोजरले अल्फा बिटाको भुईं तलामा रहेको अल्फा केयर फार्मेसी भत्काइरहेको छ । मेयर शाह भवनको नक्सा नै लिएर [&hellip;]</p>

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले बानेश्वरमा रहेको अल्फाबिटा कम्पलेक्सको भुईं तला खाली गराउनको लागि डोजर लगाएका छन् ।

मेयर शाहले अल्फाबिटाको भवनको भुईं तलामा मापदण्डविपरित व्यवसाय सञ्चालन गरिएको भन्दै डोजर लगाएर हटाउन लागेका हुन् । अहिले डोजरले अल्फा बिटाको भुईं तलामा रहेको अल्फा केयर फार्मेसी भत्काइरहेको छ ।

मेयर शाह भवनको नक्सा नै लिएर अल्फाबिटा पुगेका थिए ।

Share News