महानगरले भत्कायाे काठमाडाैं मल र आरबी कम्प्लेक्स

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड नजिक रहेको काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचना भत्काएको छ । नक्सापास नगरी अवैध रुपमा बनाइएका यि दुई सपिङ मलको अगाडि भागकाे संरचना महानगरपालिकाले डोजर चलाएर भत्काएको हो । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाइएको हो । महानगरले केही दिनयता अवैध रुपमा बनाइएको संरचनाहरु भत्काइरहेको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड नजिक रहेको काठमाडौं मल र आरबी कम्प्लेक्सको अवैध संरचना भत्काएको छ । नक्सापास नगरी अवैध रुपमा बनाइएका यि दुई सपिङ मलको अगाडि भागकाे संरचना महानगरपालिकाले डोजर चलाएर भत्काएको हो ।

मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाइएको हो । महानगरले केही दिनयता अवैध रुपमा बनाइएको संरचनाहरु भत्काइरहेको छ ।

Share News