फोहोरका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँडामा हवाई फायर

<p>काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँँडामा प्रहरीले हवाई फायर गरेको छ । प्रहरीले अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । स्थानीयले फोहोरका गाडीलाई अगाडि जान दिएका छैनन् ।</p>

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गरेपछि बन्चरेडाँँडामा प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले अवरोध हटाउन अश्रुग्याँस र हवाई फायर गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

स्थानीयले फोहोरका गाडीलाई अगाडि जान दिएका छैनन् ।

Share News