आइएमई पेमा रेमिट प्राप्त गर्दा हरेक हप्ता स्मार्टफोन जित्ने अवसर

<p>काठमाडौं । आइएमईले &#8216;घण्टी बज्यो&#8217; नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो अफरमा हरेक हप्ता १–१ विजेताले स्मार्टफोन जित्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार याे अफर साउन [&hellip;]</p>

काठमाडौं । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

यो अफरमा हरेक हप्ता १–१ विजेताले स्मार्टफोन जित्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार याे अफर साउन २७ गतेदेखि भाद्र १० गतेसम्म लागु हुनेछ ।

Share News