काठमाडौं । काठमाडौंको बालाजुस्थित एउटा जुत्ता कारखानामा आगलागी भइरहेको छ । प्रहरीका अनुसार बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो ।
अहिले घटना स्थलमा दमकल पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत्तले जनाएको छ ।