माथिल्लो तहको कर्मचारीको तलब बढि बढेको भन्दै नासुले रोके काम

<p>काठमाडौं । सिंहदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आन्दोलनको पहिलो चरण अनुसार ुपेन डाउनु गरेका छन् जसले गर्दा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।</p>

काठमाडौं । सिंहदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

कर्मचारीले आन्दोलनको पहिलो चरण अनुसार ुपेन डाउनु गरेका छन् जसले गर्दा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

Share News